केही उपयोगी साईटहरु

तपाईंहरुलाई काम लाग्ने केही उपयोगी साईटहरुको link दिएको छु मलाई विश्वाश छ यि साईटहरु कुनै न कुनै बेला अबश्य काममा आउनेछ ।
  • Free SMS all over the world विश्वभरी Free मा SMS गर्न चाहनु हुन्छ भने यसबाट गर्नुस् तर signup भने अवस्य गर्नु होला नि
  • SMS Meromobile Free unlimited Npalko मेरो मोबाइलमा फ्री मा SMS गर्नको लागि
  • SMS in nepal NTC mobile नेपालको NTC मोबाइलमा फ्री मा SMS गर्न चाहनु हुन्छ भने यसमा click वा यसमा click वा यसमा click गर्नुस्
  • Free chat room FREE मा online च्याट गर्न चाहनु हुन्छ भने यसमा गएर गर्नुस् तर तपाईंको computer मा JVM वा JRE download गरीएको हुनु पर्छ नि । छैन भने मैले दिएको link मा क्लिक गरेर डाउनलोड गर्नुहोला । तपाईं लाई शुभकामना छ धेरै साथीहरु बनाउनुस् ...
  • साप्ताहिक राषिफल तपाईं आफ्नो साप्ताहिक राषिफल जान्न चाहनु हुन्छ भने यो साईटमा जानु होला । यदि English मा हेर्न चाहनु हुन्छ भने यहाँ click गर्नु होला
  • World Yellow Pages विश्वको सबै ठेगानाहरु हेर्न र जान्न विश्वको जान्न चाहनु हुन्छ भने यस्मा क्लिक गर्नु होला
  • PDF file convertor कुनै पनि फाईललाई अनलाईन फ्रि मा PDF फाइलमा कन्भर्ट गर्नको लागि यस साईटको प्रयोग गर्नु होला
  • Free call all over the world यस बाट तपाई निशुल्क (बिना पैसाले) सन्सारभर फोन गर्न सक्नु हुनेछ, नपत्याए गरेर हेरि हाल्नुस न त, तपाईसँग माईक्रो फोन त छ नि होईन त ?
  • The Death Clock मान्छे जन्मे पछि मर्नु नै पर्छ, यदि तपाईं आफ्नो उमेर अब कति बाँकी छ भनेर हेर्न चाहनु हुन्छ भने यसमा क्लिक गरेर हेर्नुहोला तर आफ्नो मृत्‍युको date हेरेर बिचलित भने नहुनु होला नि ल
  • Nepali Calender नेपाली क्यालेण्डरको लागि यो साईट तपाईंलाई उपयोगी हुनेछ
  • Nepali Weather यो नेपाल को सटलाईट को बारेमा जनाउने साईट हो, यसमा नेपालको तापक्रम र मौसमको बारेमा जान्न सक्नु हुनेछ
  • नेपालको बातावरण प्रदुषण नेपालमा अहिले कत्तिको बातावरण प्रदुषण भई रहेको छ त्यस्को बारेमा जानकारी लिन यसमा जानु होला
  • View your IP Address तपाईं आफ्नो कम्प्युटरको IP Address जान्न चाहनु हुन्छ भने यसमा क्लिक गर्नु उपउक्त हुनेछ
  • Nepali to English English to Nepali Date convertor तपाईं आफ्नो नेपाली जन्म मिती लाई english मितिमा वा english मितिलाई नेपालीमा परिवर्तन गर्न चाहनु हुन्छ भने यसमा जानु उचित हुन्छ ।
  • Type in unicode Nepali यदि तपाईं नेपाली unicode मा टाइप गर्न चाहनु हुन्छ भने
  • Make Email ID तपाईंको Yahoo मेल ID छैन भने यसमा click गरेर Form भर्नुस् , Hotmail को लागि यस्मा click र Gmail को लागि यसमा click गर्नुस् ।
  • AOL मेल को लागि यसमा click गरेर form भर्नुस् ल ।
  • World time यदि तपाईं विश्व भरि कति बज्यो भनेर हेर्न चाहनु हुन्छ भने यो साईटमा गएर हेर्न सक्नु हुन्छ ।
  • Flag of the world विश्वभरिका देशहरुको झण्डा के कस्ता छन हेर्नको लागि यो link तपाईंलाई उपयोगी हुन सक्छ ।
  • नेपाली तथा हिन्दी टि.भी च्यानलहरु अनलाइन हेर्न चाहनु हुन्छ भने यहाँ click गर्नु होला । नेपाली फ्लिमहरु हेर्नको लागि यहाँ Click
  • नयाँ नयाँ हिन्दी फ्लिमहरु हेर्नको लागि यहाँ Click गर्नु होला ।
  • No posts.
    No posts.